शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, असार २३, २०८१

काठमाडौँ-  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सभामा आज राख्नु भएको विश्वासको मत सम्वन्धीको प्रस्तावमा...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

आइतवार, असार १७, २०८१

  मधेस प्रदेश । मधेस प्रदेशका विपक्षी दलहरुले बजेट पुनःलेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद...

मधेस प्रदेशका विपक्षी दलहरुद्वारा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

शुक्रबार, असार १५, २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी...

मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

शनिबार, असार २, २०८१

धनुषा — मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेशका अर्थमन्त्री...

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख

शुक्रबार, जेष्ठ २५, २०८१

धनुषा- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उहाँले शपथग्रहण गर्नुभएको हो । यसैबीच...

मधेस प्रदेशः मुख्यमन्त्री सिंहद्वारा पद तथा गोपनीयताको शपथ

शुक्रबार, जेष्ठ २५, २०८१

काठमाडौंं। जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो...

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

शुक्रबार, जेष्ठ २५, २०८१

धनुषा- मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी...

मधेस प्रदेश: जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

बिहिबार, जेष्ठ २४, २०८१

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय...

मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय

बुधबार, जेष्ठ २३, २०८१

जनकपुर ।  मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख...

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बुधबार, जेष्ठ २३, २०८१

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । आज बसको प्रदेश सभाको बैठकमा...

ढल्यो जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)