शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, जेष्ठ २३, २०८१

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिनुहुँदैछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको...

डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

मङ्लबार, जेष्ठ २२, २०८१

जनकपुर — विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री बाहिर रहेकाले उनलाई राजीनामा बुझाउन जनकपुरस्थित सरकारी...

मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

बिहिबार, जेष्ठ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको...

मधेस प्रदेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छः प्रधानमन्त्री

बिहिबार, जेष्ठ १७, २०८१

  काठमाडौं । आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको...

मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँको बेरुजु

बुधबार, जेष्ठ १६, २०८१

काठमाडौँ । मधेस सरकार टिकाउन विपक्षी दलहरु सक्रिय भएर लागेका छन् । त्यसमा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएसँगै मधेस सरकार...

विपक्षी गठबन्धनको बैठकमा एकीकृत समाजवादी पनि सहभागी

मङ्लबार, जेष्ठ १५, २०८१

काठमाडौँ । सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सरकारले...

प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँट र अनुदानबापत ५ खर्ब ६७ अर्ब विनियोजन

बुधबार, जेष्ठ ९, २०८१

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क...

बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

आइतवार, बैशाख ३०, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री...

मधेश सरकारबाट बाहिरियो माओवादी

शनिबार, बैशाख २२, २०८१

  सर्लाही, २२ वैशाख : प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको...

मधेसका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री

बिहिबार, बैशाख १३, २०८१

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । औरही गाउँपालिका-१  पौडेसरमा  युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न...

धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)