मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल राष्ट्रिय शिक्षक संगठन नौकुण्डको अध्यक्षमा गुरुङ


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 714
    SHARES

नौकुण्ड गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा बलबहादुर गुरुङ चयन भएका छन् । गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जसको उपाध्यक्षमा जमानसिंह घले, महिला उपाध्यक्ष शर्मिला तामाङ, सचिवमा लोकराज भट्ट, कोषाध्यक्षमा ईश्वरीमाया घले, सहसचिवमा पूर्णिमाया स्याङताङ, शुसिला न्यौपाने चयन भएका छन् ।

सदस्यहरूमा केशव बाँस्कोटा, आँशुकुमार पाख्रेन, बुधे तितुङ तामाङ, भीम प्यारी तामाङ र तुलसी पौडेल रहेका छन् । वरिष्ठ सल्लाहकार मिनबहादुर बोगटी चयन कार्यसमितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)