मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कतार एयरवेजबाट नेपाल आएका रसुवाका दुई जना काठमाण्डौ क्वारेन्टाइनमा


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 711
    SHARES

यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका रसुवाका दुई जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।  मंगलबार नेपाल आएका उनीहरु काठमाडौं स्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहेको पाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले  बताएका हुन् ।

कतार एयरवेजबाट नेपाल आएका उनीहरु दुबैजना रसुवा नआएको उनले बताए ।
दुबै जनासँग निरन्तर सम्पर्कमा रहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

जर्मनीबाट नेपाल आएका दुई जना रसुवा आएको हुन सक्ने भन्दै जिल्लाबासीले भने निगरानी गर्न माग गरेका छन् । त्यस्तै जिल्लामा हालसम्म कोरोनाको शंकास्पद बिरामी नभेटिएको समेत भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)