बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना गर्न भारतले सहयोग गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 1.0K
    SHARES

काठमाडौं । भारतले नेपालमा उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना गरिदिने भएको छ ।

उद्योगको स्थापनाका लागि चाहिने सबै आवश्यक उपकरणहरू जगदम्बा गुप्रको मागअनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा ग्रुपले माग गरेको एक हप्ताभित्र आवश्क सबै उपकरणहरू नेपाल भित्रिसकेका छन् ।

ती उपकरण गुजरातबाट सुनौली आइपुग्न एक हप्ता लागेको छ । जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ ।

भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाका लागि आवश्यक उपकरणहरू नेपाल आइपुगेका हुन् ।

कोरोनो भाइरसको संक्रमणविरुद्ध आवश्यक मेडिकल सामाग्रीहरूको १५ वटा थप कन्साइनमेन्टहरू पनि गत हप्ता नेपाल आइपुगेको छ ।

भारतीय अधिकारीहरूले नेपालतर्फ आउने सबै कन्साईमेन्ट यथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गम्भीर देखिएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)