मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल मा कोरोना संक्रमित को संख्या ४ पुग्यो धनगढीमा भेंटिए चौथो संक्रमित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 517
    SHARES

काठमाडौं । काठमाडौं उपत्यका बाहिर पनि एक व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । संक्रमित हुने उनी नेपालमा चौथो व्यक्तिमा हुन ।

ती व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको उनले बताएका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक व्यक्ति निको भइ घर गइसकेका छन । अन्य ३ को उपचार जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)