बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 605
    SHARES

सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले आज एक विज्ञप्तिमार्फत सभापति देउवाले उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै पुनः सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पु्र्याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)