शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

चीनबाट औषधिजन्य समान आज राती काठमाण्डौ आईपुग्ने


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 570
    SHARES

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीन उडेको छ। कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउन नेपाल एयरलाईन्सको RA4171 जहाज चीन उडेको हो ।

शनिबार दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओ उडेको निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले जानकारी दिए। जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ।

ग्वान्जाओमा नेपालली व्यबसायीले  किनेर राखेका सामान बोकेर जहाज आजै राती १ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }