बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीको पीडा समेटिएको गीतकार राम लामा अविनाशीको म्युजिक भिडियो


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 1.3K
    SHARES

गीतकार राम अविनाशीले  आफ्नो दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ मार्फत वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेका छन्।

चर्चित युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खाजेका छन् ।

अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्षसमेत रहेका लामा व्यापार र पत्रकारितामा क्षेत्रमा समेत सक्रिय  छन् ।

कथा, गीत, कविता र समसामयिक लेखमा रुचि राख्ने लामाले अन्तर्राष्ट्रिय साहित्य समाजमार्फत दुई हजार ५०० अमेरिकी डलरको ‘राम लामा साहित्य पुरस्कार’ समेत स्थापना गरेका छन् ।

लामाको यसअघि ‘मेरो बदनाम’ नामक म्युजिक भिडियो सार्वजनिक भएको थियो भने पिल्सिएको परदेशी मन कविता संग्रह प्रकाशित छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)