बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन अवधिमा उद्योग प्रतिष्ठाहरुले श्रमिकलाई आधा तलव दिने सहमति


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 472
    SHARES

काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्दावन्दी (लकडाउन) का समयमा पनि उद्योग प्रतिष्ठानले श्रमिकहरुलाई आधा तलव दिन सहमत भएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदारता परिषद्ले लकडाउन अवधिमा श्रमिकहरुलाई ५० प्रतिशतसम्म तलव दिनेे निर्णय गरेका हुन् ।

परिषदका सदस्य नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच आइतबार बसेको संयुक्त बैठकले लकडाउन अवधिमा औद्योगिक प्रतिष्ठानहरुले तलव दिने निर्णय गरेका हुन ।

महासंग अन्तर्गतको रोजगारदाता परिषदले सहमति कार्यान्वयनका लागि उद्योग मन्त्रालयमा प्रस्ताव गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }