शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले जारी गरेका दुई अध्यादेश प्रति काँग्रेस सभापतिको कडा आप्पति


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 621
    SHARES

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गर्नु सरकारको आपत्तिजनक  र गैह्र जिम्मेवार प्रवृत्ति भएको बताएका छन् ।

सोमबार एक विज्ञप्ती जारी गर्दै काँग्रेस सभापति  देउवाले कोरोनाको संक्रमणसंग नेपालमात्रै होइन, पुरै विश्व एक भएर लडिरहेको अवस्थामा यस्ता विधेयक जारी गरिनुले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको बताएका छन् । उनले सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत जारी भएका ती दुई विधेयकप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)