बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कवयित्री साम्राज्ञी आचार्यको कोरोना कहर -कविता


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 1.9K
    SHARES

अष्ट्रेलियामा अध्ययनरत कवयित्री साम्राज्ञी आचार्यले ४कक्षामा अघ्ययन गर्दा देखि कविता लेखन शुरू गरेकी हुन। समसामयिक विषयवस्तु माथी कलम चलाउने कवयित्री आचार्यले अग्रेजी र नेपाली भाषा मा गरि ५५वटा जति कविता लेखिसकेकी छिन्।

नेपाल मा रहदा सामाजिक कार्यकर्ताको रूपमा समेत विभिन्न समाज सेवामा सकृय साहित्यकार साम्राज्ञी आचार्य हाल अष्ट्रेलियाको सिड्नीमा साइकोथेरापी र परामर्शमा स्नातकोत्तर गर्दैछिन्।कवयित्री आचार्य भन्छिन् म नेपाली कविताहरू पोष्ट गर्न रुचाउँछु किनकि धेरैले यसलाई बुझ्न सक्दछन् र यसले मलाई मानिसमा चेतना जगाउन मद्दत गर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)