शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा सचिवालय बैठक बुधबार बस्दै , नेताहरु सहमति नजिक


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 716
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बैठक भोलि बुधबार साँझ ५ बजे प्रधामन्त्रीको सरकारी निबास वालुवाटारमा बस्ने जनाईएको छ । शिर्ष तहमा पटक पटक छलफल पछि नेताहरु केही सहमित नजिक पुगेपछि सचिवालयको बैठक आब्हान गरिएको हो । सचिवालय को बैठक पछि स्थायी समितिको बैठक पनि आब्हान हुने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)