बुधबार, चैत्र १४, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अर्काे बैठक २० गते बस्ने गरी सचिवालय बैठक सम्पन्न


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १७, २०७७
  • 425
    SHARES

काठमाडौं । सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठक भर्खरै सकिएको छ । बहुचर्चित भनिएको सो बैठकमा पार्टीमा हालै चर्किँदै गएको आन्तरिक संघर्षबारेमा छलफल भएको बताइएको छ । तर पनि कुनै पनि निर्णय भने हुन नसकेको बताइएको छ ।

आजको बैठकमा यही वैशाख २० गते अर्को बैठक बस्ने सहमति भएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आज बैठक निरन्तर रहेको र २० गते बस्ने बैठकले स्थायी समितिको बैठक डाक्ने विषयमा सहमति गर्ने बताए ।
बैठक सकिएपछि महासचिव विष्णु पौडेलले सामाजिक र सामाजिक दुरीमा दुई शीर्ष नेता बैठकमा बसेको जानकारी दिँदै फोटो सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }