शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ राजदूतले थालिन नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेटघाट, प्रचण्डलाई भेटेलगत्तै नेपाललाई भेटिन्


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 1.6K
    SHARES

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन्। नेकपाको बिबाद उत्कर्षमा पुगेको बेला राजदुतले नेकपाका नेताहरु सग छुट्टाछुट्टै भेटघाट गरिकी छिन ।

नेकपा भित्रको बिबाद मिलाउन नेपालका लागि राजदूत यान्छी सकृय रहेको बताइएको छ । चिनिया राजदुतले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् ।

उनले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् । प्रचण्डलाई भेटे लगत्तै चिनिया राजदुतले नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटिन ।

नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको सकृयतालाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)