शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको लिखित निर्देशन : संसदमा एकता देखियोस्


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 490
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदहरुलाई बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका छन्। शुक्रवार प्रधानमन्त्री ओलीले सांसदहरूलाई लिखित निर्देशन जारि गर्दै बैठकमा दलको एकता र विषयगत एकता स्पष्ट देखाउ निर्देशन दिएका हुन् ।

‘संसदका दुवै सदनका बैठक छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझ्नु नै भएको छ’, प्रधानमन्त्री ओलीले सांसदलाई पठाएको पत्रमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)