शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा जून ८ देखि लकडाउन केही खुकुलो बनाईने


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १७, २०७७
  • 516
    SHARES

काठमाडौं । भारतले जून ८ देखि लकडाउन खुकुलो बनाउने भएको छ । भारतले थप एक महिना लकडाउन लम्ब्याउने निर्णय गरेपनि जून ८ देखि भने लकडाउनलाई केही खुकुलो बनाउने भएको छ ।

भारत सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णयसमेत गरको छ ।

पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने छन । त्यसपछि भने विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने र पछिललो चरणमा भने अन्तरराष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुललगायत खोलिने भएको छ।एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }