शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक विनय कार्कीको ‘तिम्रो मेरो माया’ सार्वजनिक (भिडियो सहित)


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 1.3K
    SHARES

देशभरी नै लकडाउनको समय चलिरहेकै बेला गायक विनय कार्कीको नयाँ गीत सार्वजनीक भएको छ । गायक विनय कार्कीको ‘तिम्रो मेरो माया ‘ बोलको गित युट्युबमा सार्वजनिक गरिएको हो । भ्वाईस अफ नेपाल सिजन टु मा ‘भुमो’  गीतबाट चर्चामा आउन सफल बिनय कार्कीले लकडाउनकै समयमा आफ्ना दर्शक स्रोताहरुको लागि यो निकै रमाइलो गीत प्रस्तुत गरेका हुन्।

लकडाउनको समयमा पनि निकै मर्मिक शब्द र आवाज साथमा भिडियो शुट गरेर निकै राम्रोसँग प्रस्तुत गरिएको उक्त गीतको शब्द संगीत एरेन्ज सबै उनी आँफैले गरेका हुन् ।

यो गीतमा मोडेलमा उमेश सोनम, अस्मी श्रेष्ठ र सन्दिप शाहले अभिनय गरेका छन् भने, निर्देशक भने गौरब गिरीले गरेका हुन् ।

https://youtu.be/CbjNpJv-NPA

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)