बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, असार १०, २०७७
  • 486
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार नियमित पत्रकार सम्मेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र भक्तपुरका १/१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १ जना पुरुष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको हो ।

आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय २९ थप जनामा कोरोना पोजिटिभ देखिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)