काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको नयाँ मूल्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७। ७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकेको हो ।
महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।
हेर्नुस नयाँ मुल्य यस्तो छ ।












