बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलीबाट निजी विद्यालयहरुको अनलाइन कक्षा बन्द


  • माउन्टेन खबर
  • बुधबार, असार ३१, २०७७
  • 646
    SHARES

काठमाडौं । भोलीदेखी निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथतगा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गर्दे अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)