काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।
उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
