बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा अध्यक्ष दहाल र उनको परिवारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ


  • माउन्टेन खबर
  • बिहिबार, साउन २२, २०७७
  • 379
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दहालको कोरोना परिष्ँण रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष दहालको सचिवालयका तर्फ बाट छोरी गंगा दहालले एक सुचना जारी गर्दे अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको र  ऊक्त ६ जना बाहेक आफुहरु सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएकी छिन् ।

उनले अध्यक्षको सुरक्षामा अहोरात्र खटेका संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेकी  छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)