बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस पोजेटिभ


  • माउन्टेन खबर
  • सोमवार, साउन २६, २०७७
  • 429
    SHARES

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोमबार  उहाँले  आफूले कोरोना भाइरस जाँच गराउँदा पोजेटिभ देखिएको बताउनुभएको हो । उहाँले सोमबार आफुलाई भाइरस संक्रमण भएकोले हालै आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई भाइरसको परीक्षणको लागि अनुरोध गर्नुभएको छ । उहाँले गतसाता आफूसँग सम्पर्कमा आएका मानिसहरूलाई अलग्गै बस्न र कोरोना परीक्षण गराउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)