बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विहिवार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १२७ जना संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, साउन २९, २०७७
  • 394
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर कोरोना भाइरसका संक्रमित बढेका हुन् ।

काठमाडाैं उपत्यकामा  काेराेना संक्रमित बढ्दै छ । विहीबार मात्र उपत्यकामा १२७ जना काेराेना संक्रमित भेटिएका छन् । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै  कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)