बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमित ४६८ थपिए, मृत्यु हुनेको संख्या १०२ पुग्यो


  • माउन्टेन खबर
  • शनिबार, साउन ३१, २०७७
  • 336
    SHARES

काठमाडौँ, ३१ साउन । शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएका छन्।

११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ। देशभर पाँच सय २३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।

१२४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्। कोरोनाबाट नेपालमा अहिलेसम्म १०२ को मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)