बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०७७
  • 759
    SHARES

काठमाडौं , ६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय १६  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० संक्रमित थपिएका हुन्।

यसअघि शुक्रबार उपत्यकामा १ सय ८२ सय संक्रमित थपिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)