शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईङ्लिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 450
    SHARES

ईङ्लिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमै यूनाईटेड क्रिस्टल प्यालेससँग एकका विरुद्ध तीन गोलले पराजित भयो। यूनाईटेडको मैदानमा भएको खेलमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे ।

यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे। हिजै भएको अर्को खेलमा लिड्स यूनाइटेडले विजयी शुरुवात गरेको छ ।

फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिड्सले विजयी भएको हो । त्यस्तै अर्को खेलमा वेस्ट ह्यामलाई एकका विरुद्ध दुई गोलले हराउँदै आर्सनल विजयी भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)