शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार इन्डियन प्रिमियर लिगमा काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 333
    SHARES

काठमाडाैं , १० असोज।

इन्डियन प्रिमियर लिगमा शनिबार काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच भिडन्त हुँदैछ । यी दुबै टिमले यसअघि एक एक खेल खेलेपनि दुबैले पराजय भाेगेका थिए ।

यी दुबै टिममा केही खेलाडी निकै प्रतिभावान र विश्वस्तरीय छन् । तथापि सबैकाे नजर इयाेन माेर्गन, आन्द्रे रसेल, जाेन्नी बेयरस्ट, डेभिड वार्नर, मनिष पान्डे, केन विलियम्सन र रसिद खानमा हुनेछ । दुबै टिमकाे पछिल्लाे ब्याटिङ र बलिङक्रम हेर्दा सनराइजर्स हैदरावाद निकै सशक्त देखिएकाे छ ।

काेलकाता नाइट राइडर्सकाे सम्भावित टिमः

सुनिल नारान, शुभम गील, दिनेश कार्तिक, नितिश राना, इयाेन माेर्गन, आन्द्रे रसेल, निखिल नायक वा राहुल त्रिपाठी, प्याट कमिन्स, कुलदीप यादव, शिभम माभी र सन्दीप वारियर ।

सनराइजर्स हैदरावादः

जाेन्नी बेयरस्ट, डेभिड वार्नर, मनिष पान्डे, प्रियम गर्ग, केन विलियम्सन वा माेहम्मद नाबी, विनय शंकर, अभिशेक शर्मा, रसिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र खलिल अहमद ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }