शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस विवाद

पौडेल पक्षव्दारा पार्टी कार्यालयमा बिरोध पत्र दर्ता


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 444
    SHARES

काठमाडौ,१२ असोज ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षिय रुपमा  निर्णयहरु सच्याउन  माग गर्दै असन्तुष्ट समूहले पार्टी कार्यलयमा बिरोध पत्र बुझाएको  छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले सभापति  देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै सोमबार विरोधपत्र दर्ता गराएको हो ।

बिरोध पत्रमा   २७ केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् । कामचलाउको रुपमा मात्र रहेका सभापतिले आफुखुसी  क्रियाशील सदस्यता वितरण, बिभिन्न विभाग गठन र विस्तारका काम विधान  बिपरीत गरेको भन्दै पौडेल समूहले बिरोध गर्दै आएकोछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }