शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बामदेब राष्ट्रिय सभा

बामदेब गौतमको नियुक्ति माथी कानूनी प्रश्न उठाउदै दायर रिटमा बहस हुदै

प्रधानन्याधीस राणा सहित ५ न्यायाधीसको ईजालासमा सुनुवाई हुदै


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 338
    SHARES

काठमाडौ, १४ असोज ।  प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको ब्यक्तिलाई राष्ट्रियशभामा मनोनित गर्नु गैर संबैधानिक भएको भन्दै दायर भएको रिट माथी सर्बोच्च अदालतको सबैधानीक ईजलासमा  आज सुनुवाई हुदैछ ।

वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट माथी आज प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणा सहितको  ५ न्यायाधीस सम्मिलित ईजालसमा  सुनुवाई हुन लागेको हो ।

प्रधानन्याधीस राणा सहित ईजलासमा दीपककुमार कार्की , हरिकृष्ण कार्की , बिश्वभर प्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको ईजलासले गौतमको राष्ट्रिय शभा सदस्य मनोनिताको बैधानिकता लाई स्पष्ट पार्ने छ ।

सरकारले  नेकपाका उपाध्यक्ष  बामदेब गौतमलाई राष्ट्रपति बाट मनोनित हुने एक पदमा मनोनित गरेपछि अदालतमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति माथी कानूनी प्रश्न उठाउदै  राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज चार गते  रिट दायर गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }