शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा

आज एलिमिनेटरमा सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्गलोर भिड्दै


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २१, २०७७
  • 481
    SHARES

आईपीएलको पहिलो क्वालिफायरमा साविकको विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएर यस सिजनको फाइनलमा प्रवेश गरेको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा मुम्बईद्वारा दिइएको २०१ लक्ष्यलाई भेट्ने क्रममा दिल्लीले आठ ओभरको क्षतिमा जम्मा १४३ रन मात्र बनाउन सक्यो । मुम्बईका फास्ट बलर जसप्रित बुमराहको राम्रो प्रदर्शनले मुम्बईलाई जीत दिलाउन सफल भएको थियो।

उनले दिल्ली क्यापिटल्सविरुद्ध ४ विकेट लिएर आफ्नो टिम मुम्बई इन्डियन्सलाई फाइनलमा पु¥याए ।

बुमराहले शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल सामसलाई आउट गर्दै र दिल्ली क्यापिटलसको ब्याटइङ्ग क्रम तोडे जसअनुसार आईपीएल को यस सम्सकरणको उत्कृष्ट बलर को रुपमा पनि स्थापित हुँदै म्यान अफ द म्याचको रूपमा चयन पनि भए ।

आज एलिमिनेटरमा सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्गलोर भिड्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)