शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रचना रिमाल र नमराज ढुंगानाको स्वरमा “पिरतीमा दम छ“ लोकदोहोरी सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १९, २०७७
  • 514
    SHARES
 काठमाडौँ, १८ मंसिर । लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत “पिरतीमा दम छ“ सार्वजनिक भएको छ ।
गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्कीको अभिनय, छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
https://youtu.be/XvtjkOIXRUc

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)