शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आफ्नै गीत ‘मायारी’ मा पहिलो पटक मोड्लिङमा गायिका सुस्मिता (भिडियो)


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २३, २०७७
  • 665
    SHARES

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको
आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ ।

म्हार्मेन मिडियाको अफिसियल  युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान  पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।

आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा
स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।

सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले
लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन
र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड
गरिएको हो ।

देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन
र कलर गरेका हुन ।

https://youtu.be/Owef-hw07xQ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)