शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताल धादिङमा एक महिलाबाट तिन शिशुको जन्म


  • क्रिसमान तामाङ
  • बुधबार, मंसिर २४, २०७७
  • 810
    SHARES

धादिङ । जिल्ला अस्पताल धादिङमा एकै पटक तिन ओटा शिशु जन्मीएको छ । धादिङको ज्वालामुखी गाँउपालीका वडा–६ की ३७ वर्षी रिम्क गुरुङ्गले एकै पटक तिन ओटा शिशु लाई जन्म दिएकि हुन।

रिम्कीको जिल्ला अस्पताल धादिङले गए राती गरेको सफल सल्याक्रियाबाट १५,१८,र २५ सय ग्रामको तिन ओटा शिशु जन्माउन सफल भएको हो । जिल्ला अस्पातल धादिङमा यसरी सल्यक्रिया गरी तिन ओटा शिशु जन्माएको यो पहिलो पटक हो ।

अहिले शिशु र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)