शुक्रबार, बैशाख २१, २०८१

कोरोना भाइरस

२४ घण्टामा नेपालमा एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २६, २०७७
  • 326
    SHARES

काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ११ जनाको मृत्यु भएको छ भने १२७१ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।

यस्तै शुक्रबारसम्म देशभर सक्रिय संक्रमित १२ हजार १४८ जना रहेका छन् भने हालसम्म निको हुने दर ९४.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना मृत्यु हुनेको कुल संख्या १६७४ पुगेको छ भने परीक्षण १८ लाख २० हजार ६१८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }