शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड गायिका नेहा कक्कर गर्भवती


  • एजेन्सी
  • शुक्रबार, पुस ३, २०७७
  • 1.4K
    SHARES

काठमाडौं । बलिउड गायिका नेहा कक्कर गर्भवती भएको सार्वजनिक भएको छ । उनको श्रीमान् रोहनप्रीत सिंहसँग बेबी बम्पलाई पोज गर्दै गरेको फोटो बाहिरेको हो । फोटोमा रोहनप्रीतले उनलाई पछाडिबाट समातेको देखिन्छ  ।

यही वर्ष २०२० को अक्टुबरमा उनको पंजाबी गायक रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् । उनले आफ्नो फ्यानहरुलाई गुड न्युज दिदै, बेबी बम्प देखाएर सबै माझ अफु गर्भवती भएको खुलासा गरेकी छन् । यो पोष्टले उनको सबै फ्यानलाई पनि उत्साहित बनाएको छ । रोहनप्रीतले यो फोटो पोष्ट गर्दै यस्तो भने, अब त नेहुको झन धेरै ख्याल गर्नुपर्छ ।

नेहा कक्करले डेढ महिनाको विवाहमा पति रोहनप्रीत सिंहसँग पहिलो बच्चाको आमा बन्दा उनी यस्तो देखिन्छिन् । उनको पहिलो तीन महिन छिटै नै पार गर्नेवालामा छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)