शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रेमराजा महतको मानुङडाँडैमा बोलको गीत सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, पुस ५, २०७७
  • 1.2K
    SHARES

काठमाडौँ ,५ पुस। वरिष्ठ लोकगायक प्रेमराजा महतको मानुङडाँडैमा बोलको गीत सार्वजनिक भएको छ । प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।

सो म्युजिक भिडियोमा लोकगायक प्रेमराजा महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ । नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन  अमेरिकाको बाल्टिमोरमा गरिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)