शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई


  • माउन्टेन खबर
  • आइतवार, पुस ५, २०७७
  • 734
    SHARES

काठमाडौं,५ पुस । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । दर्शकको सर्वाधिक भोट पाउँदै उनीहरुले उपाधी हात पारेका हुन् ।

फाइनल प्रतिस्पर्धा हिजो (शनिबार) सम्पन्न भएको थियो । पुरस्कार स्वरुप उनीहरुले रु २० लाख रुपैयाँ प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन् । त्यसैगरी शोको फस्ट रनरअप वुद्ध लामा र केविका गुरुङ बनेका छन् ।

त्यस्तै सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका हुन् । हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)