शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भ्याईस अफ नेपालका विजेता सिडि बिजय अधिकारीको आकाशको जून(भिडियो)


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १०, २०७७
  • 930
    SHARES

काठमाडौं,१० पुस। भ्याईस अफ नेपालका विजेता चर्चित गायक सिडि बिजय अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक भएको छ।

मोडल सन्तोष बानिया र रश्मी श्रेष्ठको  अभिनय रहेको सो म्यूजिक भिडियोमा तारा प्रकाश लिम्बुले संगित दिनु भएको छ। गीतकार हरि प्रसाद खनालको रचनाको सो गीतको एरेन्जर फडिन्द्र राईले गर्नु भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)