आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाका साम्सदको पनि ज्यान लियो कोभिड-१० ले


  • माउन्टेन खबर
  • बिहिबार, पुस १६, २०७७
  • 955
    SHARES

डिसेम्बर ३० अमेरिका । अमेरिकाका नवनिर्वाचित रिब्लिकन सांसद ४१ वर्षिय ल्युक लेटलोको कोरोना संक्रमणबाट निधन भएको ।

उनी आउदो जनवरी ३ मा संसदमा सपथ ग्रहण लिने तयारीमा थिए । ल्युक अमेरिकाको लुजियाना राज्यका राजनितिज्ञ थिए । उनलाई २०२० मा ५ औ काग्रेसका लागी अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिब्सका लागी चुनिएको थियो ।

उनले डिसेम्बर १९ मा आफुलाई कोरोना सक्रमण भएको भन्दै सार्वजिनक गरेका थिए । उनी उत्तरी लुजियानाको रिचल्यान्ड पेरिसमा रहेको आफनो घरमा आइसोलेसनमा बसेका थिए । तर पछि उनलाई समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उन्को गृह राज्य लुजियानामा कोरोना महामारीको चपेटामा पर्दा समेत कुनै सार्वजिनक कार्यक्रममा उन्ले माक्स लगाएको देखिदैनथ्यो । उनको अवस्था खराब हुदै गएपछि पछि उनलाई अस्पतालको आइसियुमा सारिएको थियो । अन्तत मगलबार उनले आफनी पत्नी र दुई साना छोराछोरीलाई छाडेर संसारबाट टाढा गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)