शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नायिका एलिजा गौतमलाई ‘बेस्ट पपुलर मोडल’


  • माउन्टेन खबर
  • आइतवार, पुस १९, २०७७
  • 1.2K
    SHARES

१९ पुस , काठमाडौं। अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्डद्वारा सम्मानित हुनुभएको छ। नायिका गौतम पछिल्लो समय चलचित्रलाई थोरै पर सारेर म्युजिक भिडियोमा ब्यस्त हुन थाल्नुभएको छ।

सामाजिक संजालमार्फत जानकारी दिदैं उहाँले भन्नुभएको छ, ‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु। अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ।’

पहिलो चलचित्र ‘अनुराग’बाट सोचेअनुरुप सफलता पाउन नसकेकी गौतमले लकडाउनकै समयमा मात्र उहाँले ४ वटा म्युजिक भिडियो गर्नुभएको थियो ।उहाँले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)