आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर एकाउन्ट फिर्ता


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २४, २०७७
  • 342
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट फिर्ता भएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्चालमार्फत हिंसात्मक गतिविधिलाई प्रसय दिने गतिविधि गरेको आरोपमा ट्विटर एकाउन्ट ब्लक गरिएको थियो ।अमेरिकी संसदमा भएको हिँसात्मक गतिबिधिलाई उक्साएको उनीमाथी आरोप थियो ।

हाल राष्ट्रपति ट्रमको ट्विटर एकाउन्ट १२ घण्टा पछि अनब्लक भएको हो । उनले एकाउन्ट खुलेसँगै राखिएको भिडियोमा सो हिँसाको विरोध गरेका छन् ।

फेसबुक र इन्स्ट्राग्रामले भने राष्ट्रपति ट्रमको एकाउन्ट दुई हप्ताका लागि प्रतिबन्ध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)