सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाइडेन र बोरिसबीच फोनवार्ता


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 1.6K
    SHARES

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।

जनवरी २० मा बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेन र जोन्सनबीच भेटवार्ता भएको हो ।

बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीट गर्दै बाइडेनसँग टेलिफोन संवाद भएको जानकारी दिनुभएको हो।

वार्तामा अमेरिका र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ र सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरेको बोरिसले ट्वीटमार्फत बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)