सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा टिकटकसहित ५९ वटा एप्स स्थायीरुपमा बन्द


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १३, २०७७
  • 521
    SHARES

१३ माघ, काठमाडौं । भारतले चिनियाँ एप्स टिकटकसहित ५९ वटा एप्स सधैको लागि बन्द गरिदिएको छ।

यसअघि अस्थायीरुपमा मात्र बन्द गरिएदिएको टिकटक, वी च्याटलगायतका एप्स कम्पनीबाट आफुलाई चित्तबुझ्ने जवाफ नआएपछि सधैँका लागि बन्द गरेको भारतीय सञ्चारमाध्ययमहरुले जनाएको छन ।

गत जुनमा लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले राष्ट्रिय सार्वभौम अखण्डताको खतराको विषयलाई जोड्दै यी चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको हो।

भारत र चिनविच सिमा विवादलाई लिएर तनाब भएपछी अन्तरदेशविच यस्ता कुराहरुमा प्रतिबन्ध लगाउदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)