सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको टेक्ससमा हिमआँधी, २० जना भन्दा बढीको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 462
    SHARES

५ फागुन, काठमाडौं । अमेरिकाको टेस्साससहितका केही राज्यमा हिमआँधीले बितन्डा मच्चाएको छ ।

हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन । बीबीसीका अनुसार केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ ।

अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)