मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा फुटसल प्रतियोगिता सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 793
    SHARES

रसुवा, १८ फागुन ।

रसुवामा जिल्लाकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता सुरु भएको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले मंगलबारदेखि सदरमुकाम धुन्चेमा जिल्लाकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता सुरु गरेको हो ।

खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटबलको सानो रुप फुटसल प्रतियोगिता संचालन गरिएको अकिआसका अध्यक्ष निबेश श्रेष्ठले बताए । २३ गतेसम्म संचालन हुने फुटसल प्रतियोगितामा ३१ टिम सहभागी छन् ।

प्रतियोगितामा प्रथम द्धितिय, तृतीय हुनेलाई क्रमश ५० हजार, २५ हजार, १५ हजार र ५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)