मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा डेल रे फाइनलः बार्सिलोना र बिलबाओबिच भिडन्त


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 494
    SHARES

म्याड्रिड ,२१ फागुन। एथलेटिक बिलबाओले लेभान्टेलाई पन्छाएर कोपा डेल रेको फाइनल खेल्ने भएको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले बार्सिलोनाको सामना गर्नेछ ।

बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बिलबाओ २–१ ले विजयी रह्यो । पहिलो लेग १–१ को बराबरी रहेको स्थितिमा बिलबाओ समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।

अहिलेको जितमा बिलबाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका तर्फबाट भने रोगर मराटीले गोल गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)