बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२६५ सांसदले लगाए कोरोनाविरुद्धको खोप


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०७७
  • 513
    SHARES

१ चैत्र, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल नयाँ बानेश्वरमा संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम राखेको थियो ।

आइतबारसम्म २ सय ६५ सांसद, स्वकीय सचिव, कर्मचारी गरी ११ सय १५ गरी कूल १३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)