मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा सोमबार १ लाख ६१ हजारभन्दा बढी संक्रमित भेटिए


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 663
    SHARES

३१ चैत्र, काठमाडौं । भारतमा बितेको २४ घण्टामा १ लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालययका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ।

चौबिस घण्टामा कोरोना संक्रमणका कारण भारतभर ८७९ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ। जसमध्ये १ करोड २२ लाख ५३ हजार भन्दा धेरै निको भएका छन्।

मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार भन्दा धेरै पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)